बिजुलीको करेण्ट लागेर बिद्यार्थीको निधन

असल शासन प्रतिनिधि

बिजुलीको करेण्ट लागेर बिद्यार्थीको निधन

अछाम/अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ६ का एक बिद्यार्थी बिजुलीको करेण्ट लागेर निधन भएको छ ।

तुर्माखाँद ६ स्थित कामेश्वरि मा.वि. को कक्षा ९ मा अध्यनरत बिमल वि.क रानिवन देखि तुर्माखाँद जाने क्रममा बिजुलिको तारमा करेन्ट लागेर निधन भएको हो ।

करेण्ट लागेर  झंकर बि.क. घाईते भएका छन् । बिद्युतको तारहरु लत्रिएका कारण सो घटना घटेको बताईएको छ ।

  • १२ असार २०८१, मंगलवार प्रकाशित

  • Nabintech