एकले अर्कोलाई ठक्कर !

मन्जु श्री

कुरा असार १२ गतेको हो । म गोङ्गबु बसपार्कमा पैदल हिंडिरहेको थिए । अचानक गोङगबु बसपार्क काठमाडौंमा अत्यधिक भीडभाड देखेँ ।

के भएको रहेछ भन्ने जिज्ञासा लागेर म त्यहाँ नजिक पुगेँ । पुग्दा थाहा भयो – त्यहाँ  चालकको लापरबाहीको कारण दुर्घटना भएको रहेछ । ना ८ ख ८००१ नम्बरको डिलक्स गाडीले भे १ ख ४०५८ नंबरको गाडीलाई ठक्कर दिँदा गाडीमा क्षति पुगेको रहेछ । यसरी दिनहुँ चालकहरूको लापरबाहीका कारण सडक दुर्घटना भईरहेका छन् सम्बद्ध निकाय मौन छन् ।

  • १४ असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech