ब्राईटल्याण्डकी श्रेया बाँके टप

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ब्राइटल्याण्ड स्कूल नेपालगन्जमा अध्ययनरत श्रेया शर्मा एसईई -२०८० मा बाँके जिल्ला प्रथम भएकी छिन् ।

नेपालगन्ज वडा नं २ भानुभक्त चोक नजिक बस्ने श्रेयाले 3.96 जिपीए प्राप्त गरेकी छिन् ।

श्रेयाको बुवा रामेन्द्र शर्मा व्यवसायी र आमा शालिनी शर्मा पेशाले शिक्षक छिन् ।

 

  • २१ असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech