बाल प्रतिभा
पुजा गुप्ताको जन्म २०६३ कार्तिक १७ गते भएको हो ।
बुबा रामकुमार गुप्ता र आमा पार्वति गुप्ताी छोरी पुजा नेपालगन्ज वडा न ८ मा रहेको श्री मेवालाल स्कुलमा कक्षा ९ मा अध्ययन गर्दै छिन् । उनी भन्छिन मलाई नृत्य धेरै मन पर्छ । तर पठाइलाई निरन्तरता दिनु पर्ने भएको ले मैले नृत्यलाई जोड दिएको छैन ।
उनी भन्छिन् – मेरो बाबाले तरकारी बेचेर मलाई नर्स पढाउने सपना देख्नु भएको छ, जुन मैले पुरा गर्नु छ ।
बाबाले देखेका सपनालाई मैले मेरो इच्छालाई मारेर भए पनि पूरा गर्ने उनको धोको छ । उनकोे सानैदेखि को साथि नन्दनि सोनी हुन् । उनलाई मनपर्ने खेल क्रिकेट हो। बिभिन्न खेल खेलेर पुरस्कार पाएको उनको भनाई छ । उनको पढाई पनि राम्रो छ ।
कक्षामा साथिहरुसग प्रतिष्र्धा हुने गरेको बताउने उनको परिक्षामा राम्रो मार्क आउछ । भन्छिन् – लाग्छ मेरो बाबाले म प्रति गरेको लगानिलाई खेर फाल्न दिएको छैन। बुवाको बिचारमा छोराछोरीहरुलाई पठाउनु हुन्न भने मैले देखिन । उनी भन्छिन ।
सामाजिक काम गर्ने ईच्छा हुँदा, हुँदै पनि पढाईले गर्दा सामाजिक कार्यसंलग्न हुन नसकेको उनको भनाई छ।