गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदीलाइ नागरिक सम्मान गरिएको छ । सोमबार नेपालगन्जमा सम्पन्न बाँके जिल्ला स्तरिय तेश्रो नागरिक सम्मेलनमा गैसस महासंघ नेपा बाँके शाखाले सुवेदीलाइ नागरिक सम्मान गरेको हो ।
सुवेदीदे नागरिक समाजको नेतृत्व गरेर नागरिक आन्दोलनमा पु¥याएको योगदानको कदर गर्दै बाँकेका नागरिक समाजहरुको तर्फबाट उक्त सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अथिति प्रतिनिधि सभा सदस्य सुर्य ढकाल, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाया, गैसस महास नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, धर्म रोकाया, बाँके शाखा अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना र बाँकेका नागकि समाजका प्रमुखरुले माला, खादा सहित सम्मान पत्रले सम्मान गरेका थिए ।
सुवेदी लामो समयदेखि नागरिक समाजको नेतृत्वमा रहेर समाज परिवर्तको लागि काम गर्दै आएका छन् ।