सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच चर्काचर्की भएपछि प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगित भएको छ ।
प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र लगायतले कुलमान घिसिङ बर्खास्ती, शुक्रबारको घटनालाई लगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरेका हुन् ।