यस्तो छ सबैभन्दा लामो खुर्पा

असल शासन प्रतिनिधि

तनहुँको बन्दीपुरका अर्जुन गजमेरले बनाएको २१.५ किलो र १२३ इन्च लामो खुर्पा ।

खुर्पा दाउरा, स्याउला, डालेघाँस आदि काट्ने हँसियाभन्दा केही ठूलो र बलियो हतियार हो ।

  • १६ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • Nabintech