पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारकी बुहारी पक्राउ

असल शासन प्रतिनिधि

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियार पक्राउ परेकी छन् ।

उनलाई प्रहरी अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनीमाथि विश्वासघात र ठगी सम्बन्धी आरोपमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ । पर्सा प्रहरीले पक्राउ गरी पठाउन भनेर पत्राचार गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको बताइएको छ ।

 

  • २३ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • Nabintech