२४२ जना सवार एयर इन्डियाको ड्रीमलाइनर विमान अहमदाबादमा दुर्घटना

असल शासन प्रतिनिधि

एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटना भएको छ। बिमानमा २४२ यात्रु सवार थिए, जसमा पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि थिए।

विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटना भएको थियो। दुर्घटना विमानस्थल क्याम्पस नजिकै रहेको एयरविमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने ७ वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेका छन्। उद्धार कार्य सुरु गरिएको छ। एनडीआरएफका २ वटा टोली पनि उद्धार कार्यमा संलग्न छन्।

गृ

  • ३० जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • Nabintech