नाम : भिम बहादुर चौधरी
पदः सुचना अधिकारी, घोराही उपमहानगरपालिका दाङ
१. तपाईँको जीवनको आदर्श के हो ?
मैले गर्दै आएको कर्म नै मेरो जीवनको आदर्श हो ।
२. कसको प्रेरणाले तपाईँ यहाँसम्म आइपुग्नुभयो ?
माता पिता र समाजका कारणले गर्दा नै म यँहा सम्म आईपुगेको हुँ ।
३. तपाईँले समाजका लागि के गरिरहनु भएको छ ?
आफ्नो जागरिकै शिलशिलामा हरेक सेवाग्राहीहरुको सेवा प्रभावकारी दिनुका साथै कसैलाई असहज हुने वा गराउने वातावरण सिर्जना गरेको छैन । पाएको जिम्मेवारी निभाउनुका साथै हरेक नागरिकहरुको सेवा प्रवाह दिन लागिपरेको छु ।
४. तपाईँको जीवनको अविस्मरणीय क्षण ?
नियम कानुनमा रहि काम गर्दै गर्दा नागरिकहरुबाट स्यावासी पाएको दिन मेरो लागि निकै अबिश्मरणिय क्षण रहन्छ ।
५. तपाईँको बुझाइमा असल शासन भनेको के हो ?
नागरिकहरुले राज्यबाट पाउने सेवा सहज र सरल तरिकाबाट प्राप्त गर्नु नै असल शासन हो ।
६. समाजका लागि तपाईँको प्रतिबद्धता के हो ?
जागरि अबधि भर होश या त रिटायर जिन्दगी होश कर्तब्यनिष्ठ भएर हरेक नागरिकहरु तथा समाजका लागि काम गरिरहने प्रतिबद्धता ब्यक्त गर्दछु ।
धन्यवाद ।











