स्वास्थ्यकर्मी माथि आक्रमण

नेपालगन्ज / भेरीअस्पताल नेपालगन्जमा कार्यरत स्वास्थ्यकर्मिहरु माथि हातपात भएको छ । कोरोना संक्रमित विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले बिहिबार साँझ चिकित्सक र स्वास्थ्यकर्मीहरु माथि आक्रमण गरेका हुन् । दाङका एक पुरुषको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएपछि स्वास्थयकर्मिहरुले मारेको आरोप लगाउदै आफन्तले आक्रमण गरेको स्वास्थ्यकर्मिले बताएका छन् । मृतकको कुरुवा समेत रहेका मानबहादुर रावत सहितको … Continue reading स्वास्थ्यकर्मी माथि आक्रमण