नेपालगन्ज/ राप्ती नदिस्थित सिधनियाघाटमा बिष हालेको पाईएको छ ।
राप्तीसोनारी -५ का वडाध्यक्ष लवराज खरेलका अनुसार, राप्तीनदिमा विष हालेर माछा मार्दा जैविक नोक्सानी र माछा खाँदा सर्वसाधारण आफैपनि गम्भीर जोखिममा पर्ने अवस्था छ ।
हामीले रोक्न सकेनौं, स्थानीय प्रहरी प्रशासनले ध्यान देओस्- वडाध्यक्ष खरेलले भने ।