राप्ती नदिमा बिष !

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राप्ती नदिस्थित सिधनियाघाटमा बिष हालेको पाईएको छ ।

राप्तीसोनारी -५ का वडाध्यक्ष लवराज खरेलका अनुसार, राप्तीनदिमा विष हालेर माछा मार्दा जैविक नोक्सानी र माछा खाँदा सर्वसाधारण आफैपनि गम्भीर जोखिममा पर्ने अवस्था छ ।

हामीले रोक्न सकेनौं, स्थानीय प्रहरी प्रशासनले ध्यान देओस्- वडाध्यक्ष खरेलले भने ।

  • १२ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech