थपुवा, नयाँबस्तीको सडक दुर्दशा : स्थानीयलाई सास्ती
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० अन्तर्गत पर्ने थपुवा, नयाँबस्ती क्षेत्रको सडक अवस्था हेर्दा तत्कालै विकासका खोक्रा नाराको याद आउँछ। चुनावी जुलुसमा घन्काइने “हाम्रो नेपालगन्ज, राम्रो नेपालगन्ज” भन्ने नाराले कान त भरेको छ, तर व्यवहारमा त्यो नाराको अर्थ कतै देखिँदैन। नगरकै प्रवेशद्वार नजिकै रहेको यो बस्तीमा आधारभूत पूर्वाधार नहुँदा जनताले दैनिक जीवनयापनमै कठिनाइ भोग्नु परेको छ। … Continue reading थपुवा, नयाँबस्तीको सडक दुर्दशा : स्थानीयलाई सास्ती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed