शि लिड्स आईकन हुँदै, उपाध्यक्ष बिमला पहिलो नम्वरमा

असल शासन प्रतिनिधि

बाँके/ देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगिता हुँदैछ ।

उक्त प्रतियोगितामा अछामको तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बिमला कुमारी शाही २७ जनामा पहिलो नम्बरमा परेकि छन् ।

‘शी लिड्स’ नामका आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिहरुमा उपाध्यक्ष बिमला शाही पहिलो नम्बरमा परेकि हुन् ।

उनले आफुलाई भाेटिङ्ग गर्नका लागि अनलाइन भोट गर्नका लागी ESewa एपमा गएर Voting भित्र भएको She Leads Icon को भित्र गई विमला कुमारी शाही लाई भाेट गर्नुका साथै Massage काे लागि sli space01 टाईपिङ गरि 31003 मा म्यासेज गर्न आग्रह गरिन् ।

छनौटमा परेका २७ जनालाई २० दिनसम्म हुने डिजिटल मतदानको आधारमा तीन जनालाई विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।

  • १ आश्विन २०८१, मंगलवार प्रकाशित

  • Nabintech