समाचार


सहयोगी कर्मचारीलाइ तालिम

दैलेख /दैलेखको महाबु गाउँपालिकाका सहयोगी कर्मचारीका लागी क्षमता विकास तालिम सम्पन्न भएको छ । महाबु...

बाल संरक्षण तथा मानब बेचबिखनका घटना ब्यबस्थापन तालिम सम्पन्न

मधुबन, ३१ बैशाख २०८२ मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवाला लाइ बाल संरक्षण तथा मानब...

खेत जोत्दै गरेका किसान गोरू सहित ५०० मिटर तल खसेर मृत्यु

बझाङ / बझाङ जिल्लाको बुंगल नगरपालिका –८ ऐडीगाउँ उस्कुलामा खेत जोत्ने क्रममा गोरुसहित ५०० मिटर तल...

सार्वजनिक सुनुवाईमा प्रतिबद्धता कोहलपुर बसपार्क र भ्यू टावर

कोहलपुर, ३१ बैशाख २०८२ कोहलपुर नगरपालिकाको पर्यटकीय केन्द्रको रुपमा रहेकोे कोहलपुर भ्यु टावर...

नागरिक सन्तुष्टि सर्वेक्षण को नतिजा सार्वजनिक

सल्यान/ सल्यानको शारदा नगरपालकिाले आफ्नो सेवा प्रवाहको वषियमा नागरकिको सन्तुष्टकिो अवस्था बुझ्न...

संघीयता सवलिकरणका लागि प्रदेशलाई बलियो बनाउन जरुरी : मुख्यमन्त्री आचार्य

लुम्बिनी (लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि प्रदेशलाई...

बालबालिकालाइ सकारात्मक सोच विषयक तालिम

नेतृत्व विकास तथा रकारात्मक सोच विषयक दुइ दिने तालिम नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ मा सम्पन्न...

डुँडुवामा आकस्मिक आश्रय स्थल निर्माण कार्य शुरु

नेपालगन्ज । बाँकेको बाढी प्रभावित क्षेत्र डुँडुवाको रामनगर पाझामा आकस्मिक आश्रयस्थल निमार्ण...

अलबिनिजम भएका व्यक्तिहरुको अधिकारको बहस सुरु

२०८१२ बैशख २७, नेपालगन्ज नेपालमा अलबिनो भएका व्यक्तिहरुको अधिकारको बहस सुरु भएको छ । नेपालगन्जमा...