https://www.facebook.com/100082999407322/videos/782582000552011
नेपालगन्ज/नेपालगन्ज उपमहानगरपालिकाले अवैध ईरिक्शाहरु नष्ट गरेको छ ।
केही दिन अघि नियन्त्रणमा लिइएका अवैध इ–रिक्सा नष्ट गर्न सुरु गरेको नेपालगञ्ज उपमहानगरले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको सचिवालयले भनेको छ –नगरमा अवैध इ–रिक्सा गुड्न पूर्णरूपमा प्रतिबन्ध लगाइनेछ ।
अन्य प्रकृयाहरु हुँदा, हुँदै ईरिक्शानै नष्ट गर्नु बिकल्प नभएको भन्दै सामाजिक सञ्जालमा बिरोध भईरहेको छ भने कतिपयले उपमहानगरको कामको प्रशंसा गरेका छन् ।