बाँकेका प्रहरी प्रमुख अंगुर जी.सी.को सरुवा, नवराज मल्ल आउने

असल शासन प्रतिनिधि

नेपालगञ्ज / जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जी.सी.को सरुवा भएको छ।

उनको साइबर ब्युरो अपराध अनुसन्धान शाखा, भोटाहिटी, काठमाडौंमा सरुवा भएको हो। जी.सी.को सरुवासँगै बाँकेको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक नवराज मल्लले सम्हाल्ने भएका छन्। मल्ल यसअघि नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागअन्तर्गत सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल काठमाडौंमा कार्यरत थिए।

  • १० मंसिर २०८३, बुधबार प्रकाशित

  • Nabintech