कोहलपुर/ कोहलपुर नगरपालिका ६ रझेनामा एक बालकको डुबेर मृत्यु भएको छ ।
शनिबार विहान करिब ८ बजेतिर नहरमा पौडि खेल्ने क्रममा करिब ११ वर्षको बालक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडि खेल्न भनि नहरमा दुई जना हाम फालेको र नहरमा पौडि खेल्न नआएपछि स्थानीयहरुले एक जनालाई उद्दार गरे तर अर्को भने नहरमा बेपत्ता भएका हुन् ।
उद्दार गरिएका बालक बेपत्ता भएपछी मृतक बालकको पहिचान खुृल्न सकेको छैन ।