बिधुत परीक्षण सफल

चित्र प्रसाद न्यौपाने

जाजरकोट/जाजरकोट छेडागाड नगरपालिकाको वडा नम्बर ६ सुवानाउलि रादेउ बजारमा बिधुतको सफल परिक्षण भएको छ ।

छेडागाड ६ का अध्यक्ष भक्त बहादुर थापाले सुईच अन गरि बत्तीको उदघाटन गरेका छन् ।

बिधुतको प्राबिधिक टोलिले परिक्षण सफल भएको जनाएको छ ।

थाना सुवा गैराखेत रादेउ बजार र रांगा को टोलका सबै बासिन्दाहरु उक्त बिधुत सेवाबाट लाभान्वित हुने भएका छन् ।

  • २१ असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech