खजुरामा बाघले बालिका बेपत्ता पार्यो

असल शासन प्रतिनिधि

नेपालगज / खजुरा गाउपालिका वडा नम्बर ६ को ओलि चोक कि २ बर्षिय बालिकालाई बाघले आक्रमण गरि बेपत्ता पारेको छ ।
आज बेलुका ८ बजे आमा सङै खोरमा रहेका बाख्रालाई रोटि दिन गएको बेला बाघले बालिका लछ्मी पुन लाई बेपत्ता पारेको स्थानिय ब्यक्ती बाट थाहा भएको छ ।
बाघको बिगबिगि रहेको उक्त छेत्रमा पहिले कुकुर र बाख्रा खाएको भएता पनि आज दुखद कुरा बाघले मान्छेनै लिएर बेपत्ता भएको स्थानिय दल कृष्ण सुनारले बताए ।

  • ३१ भाद्र २०८१, सोमबार प्रकाशित

  • Nabintech