अछाम जिल्लामा पुगेको पहिलो गाडी

जयनारायण शाह

अछाम जिल्लामा पुगेको पहिलो गाडीको दुर्लभ तस्वीर :

जिल्ला पञ्चायतका तत्कलिन सभापति हरिप्रसाद भण्डारीले २०२४ सालमा अछामको सदरमुकाम मंगल्सैनमा गाडी पुऱ्याएका थिए । तराईमा समेत सबैतिर गाडी नपुगेको वेला ५७ बर्ष अघी अछाम पुगेको रसियन जिपको दुर्लभ पुरानो तस्विर हो । यो तस्विर २४ बर्ष अघी खिचिएको हो । जिपलाई संरक्षण गरेर राखिनुपर्नेमा सम्बद्धहरुले संरक्षण गरेर राख्न सकेनन् ।

  • ९ मंसिर २०८१, आईतवार प्रकाशित

  • Nabintech