जिसस प्रमुख पक्राउ

असल शासन प्रतिनिधि

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरले बैंकिङ कसुरको आरोपमा बुधबार गौतमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो ।

थप विवरण आउन बाँकी छ ।

  • १२ चैत्र २०८१, बुधबार प्रकाशित

  • Nabintech