सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

असल शासन प्रतिनिधि

काठमाडौं । आनदोलनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक रुपमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू गेट तोडेर प्रवेश

गरेका हुन् ।

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित

  • Nabintech