नेपालगन्ज/ जेन-जी सर्मथक प्रर्दशनकारीहरुले बाँकेको नेपालगन्ज पुष्पलाल चोकमा रहेको पुष्पलालको शालिक ढालेका छन् ।
प्रदर्शनकारीहरुले पुष्पलालको शालिक ढालेका हुन् ।
यस अघि प्रदर्शनकारीहरुले एमाले र काङ्ग्रेस पार्टी कार्यालयमा आगजनी गरेका थिए ।