चार मन्त्रीको शपथको तयारी

असल शासन प्रतिनिधि

सरकारमा चार जना मन्त्रीहरु आज शपथ ग्रहणको तयारी भएको छ ।

नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, खगेन्द्र सुनार, बब्लु गुप्ता र गणपति लाल श्रेष्ठ रहेका छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, सुनारलाई श्रम तथा रोजगार, गुप्तालाई युवा तथा खेलकुद र श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी तोकिएको छ । उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताइएको छ ।

‘

  • १० कार्तिक २०८२, आईतवार प्रकाशित

  • Nabintech