काठमाण्डौं/ मानव अधिकारका लागी महिला, एकल महिला समुह WHR को केन्द्रीय अध्यक्षमा बाँकेकी शोभा बिसी निर्वाचित भएकिछन् ।
कार्तिक १३ र १४ गते सम्पन्न सातौं अधिवेशनबाट वि.सी. अध्यक्ष पदमा निर्वाचित भएकि हुन् ।
त्यसैगरी महाचिवमा पनि बाँकेकी एकमाया बिश्वकर्मा निर्वाचित भएकि छन् ।
यसैगरीमा रेखा अधिकारी, सचिवमा अनिता अधिकारी, कोषाध्यक्षमा चन्द्रिका भट्टराई र सदस्यहरुमा जानकी देवी जोशी, समरिया देवी पासवान, राम कुमारी थापा, प्रतिमा बिष्ट र रीता सेन वली निर्वाचित भएका छन् ।









