पूर्व गृहमन्त्री लेखक पक्राउ, गुण्डुमा प्रहरीको बाक्लो उपस्थिती

असल शासन प्रतिनिधि

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
लेखकलाई भक्तपुरको सूर्यविनायकस्थित कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको बताइएको छ ।
यसैगरी पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नका लागि बाक्लो संख्यामा प्रहरीको टोली ओली निकास भक्तपुरको गुण्डु पुगेको छ । ओली अवेर राति मात्रै सुतेकाले केही समय आराम गर्न दिएको श्रोतको दाबी छ ।

  • १४ चैत्र २०८२, शनिबार प्रकाशित

  • Nabintech