अर्गानिक आँप किन्नेहरुको घुईँचो

असल शासन प्रतिनिधि

नेपालगञ्जबाट नजिकै रहेको जानकी गाउँपालिका स्थित राधेपुर कृषि फार्ममा रहेको अति पुरानो घर । नेपालगञ्जका पूर्ब मेयर डा. धवल शमशेर राणाका बुवा कैलाश शम्शेर राणाले स्थापना गरेको उक्त फार्ममा १० हजार बढि आँपका रुखहरु छन् भने माछा पोखरी पनि छ । जुन फार्ममा अर्गानिक आँप किन्न जानेहरुको घुईँचो लाग्ने गर्दछ ।

  • ३० जेष्ठ २०८३, शनिबार प्रकाशित

  • Nabintech