विर्सेर पनि सार्वजनिक

असल शासन प्रतिनिधि

काठमाण्डौं । गायीका सोफिया थापाको नयाँ गीत ‘विर्सेर पनि‘’ सार्वजनिक भएको छ ।
युट्युब मार्फत सार्वजनिक गरिएको गितमा चलचित्र निर्देशक मनोज पण्डितको रचना र चक्रपाणि तिमल्सिनाले संगीत भरेका छन् । अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गितमा संगीत संयोजन गोविन्द मधुर आचार्यले गरेका छन् । रेकर्डिस्ट अजय सिंह कार्की रहेको गीतमा ध्वनी सम्पादन तथा मास्टरिङ चन्द्र चौधरी र भिडियो सम्पादन रवी लामाले गरेका छन् ।

  • १६ भाद्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech