नेपालगन्जमा आज राती १२ बजे देखि लागू हुने गरी एक साताका लागि लकडाउन

असल शासन प्रतिनिधि

 

नेपालगन्ज / कोरोना सक्रमितको सख्या दिनानुदिन बढ्न थालेपछि नेपालगन्जमा आज राती १२ बजे देखि लागू हुने गरी  एक साताका लागि लकडाउन गर्न लागिएको छ ।

बुधवार विहान बसेको बैठकले कम्तिमा एक साताका लागि  लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारीले शिवराम गेलालले बताए ।

पछिल्ला केही दिन यता सयौंको संख्यामा कोरोना सक्रमित थपिदै आएका छन् भने अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेडको अभाव हुन थालेको छ ।

 

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech