ललिताको अध्यक्षतामा बास दार्चुला शाखा पूर्नगठन

असल शासन प्रतिनिधि

ललिताको अध्यक्षतामा बास दार्चुला शाखा पूर्नगठन

दार्चुला । फाल्गुन १५ ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासको दार्चुला शाखा पूर्नगठन भएको छ ।
दार्चुलाको खलंगामा बसेको युवाहरुको भेलाले ललिता धामीको अध्यक्षतामा ९ सदस्सीय समिति गठन गरेको छ । नब गठित शाखाको उपाध्यक्षमा सुरेन्द्र बहादुर बम, सचिबमा राकेश सिंह बुढाथोकी, सह सचिबमा धनमती सितोली र कोषाध्यक्षमा शान्ति कुवँर बिष्टलाई चयन गरेको छ । यसैगरी शाखाको सदस्यहरुमा खड्क सिंह धामी, प्रेम सिंह धामी, मंगल राम कामी र भवान सिंह भण्डारीलाई चयन गरेको बताईएको छ ।

  • १५ फाल्गुन २०७५, बुधबार प्रकाशित

  • Nabintech