नगर बस सञ्चालनको तयारीमा उपमहानगर, नमुनाका लागि बस नेपालगन्ज ल्याईयो :

असल शासन प्रतिनिधि

नेपालगन्ज उप–महानगरपालिकाले सञ्चालन गर्ने भनीएको नगर बस नमुनाका लागि नेपालगन्ज ल्याईएको छ । नेपालगञ्ज उप–महानगरपालिका भित्र आम जनता लाई सवारी आवत जावतमा सरल र सहज गर्ने उदेश्यले नगरबस सञ्चालनमा ल्याउने नगरपालिकाले बताउदै आएको छ । उप–महानगरपालिकाको चौथो नगरसभाबाट उप–महानगरपालिका भित्र ७ ओटा नगर बस सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

 

  • १३ चैत्र २०७५, बुधबार प्रकाशित

  • Nabintech