मुखबाट आगो ओकल्दै

असल शासन प्रतिनिधि

नेपालगञ्ज देखि राप्ती नदि तर्फ दुर्गा माताका मुर्ती सेलाउन असोज २२ गते लैजाँदै गर्दा फुल्टेक्रा नजिक एक युवकले मुखबाट आगो यसरी निकालेर सबैलाई अचम्मित पारे ।
शव्द तस्विर : जनक थापा/असल शासन

  • २३ आश्विन २०७६, बिहीबार प्रकाशित

  • Nabintech