बिद्यालय चार दिन बन्द गर्न सूचना जारी

असल शासन प्रतिनिधि

नेपालगन्ज । पुस १४ गते । पछिल्ला केही दिन यता नेपालगन्जमा अत्याधिक चिसो बढे पछि नेपालगन्ज उपमहानगरपालिका भित्रका बिद्यालयहरु चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाले सबै बिद्यालयहरुलाई बिद्यालय बन्द गर्न सूचना जारी गरेको हो । जारी सूचनामा पुस १५ गते देखि १८ गतेसम्म विदा गर्ने निर्णय गरेको हो ।

  • १४ पुष २०७६, सोमबार प्रकाशित

  • Nabintech