स्वचेतना र सर्तकताको अभाव

असल शासन प्रतिनिधि

स्वचेतना र सर्तकताको अभाव :

अहिले बिश्व कोरोनाबाट आतंकित छ । यस्स्ता अवस्थामा स्वचेतनाको महत्व धेरै छ । सबैको सुरक्षाका लागि बिभिन्न नियमहरु बनाईएको छ । तर कार्यान्वयनको अभाव छ । उल्लेखित दुई तस्विरहरुमा पनि सोही कुरा देखिन्छ । एउटा मेडिकल र अर्काे तरकारी ठेलाको अगाडी ग्राहकहरुको दुरी व्यवस्थापनका लागि सेतो घेरा हालिएको छ तर सो को कार्यान्वयन ग्राहकहरुले गरेका छैनन् ।
शव्द तस्विर : जनक थापा असल शासन

  • १८ चैत्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech