हरियालीमा जोड

असल शासन प्रतिनिधि

हरियालीमा जोड : नेपालगञ्ज उपमहानगरपालिकाले सुर्खेत रोडमा रहेका बिरुवाहरुको संरक्षणका लागि गोडमेल गरिरहेकोछ । पहिलेको तुलनामा नेपालगञ्ज सफा देखिदै गएको छ भने सडकको छेउ छाउमा रहेका फुलहरुले शहरको सुन्दरता थपिरहेका छन् ।

तस्विर : जनक थापा

  • १३ बैशाख २०७७, शनिबार प्रकाशित

  • Nabintech