कसले चिन्ने नायकहरुलाई ?

असल शासन प्रतिनिधि

काममा व्यस्त कर्मचारीहरु ।
समाजमा यति धेरै व्यक्तिहरु छन्, जो समाजमा कर्म गरिरहेका छन् तर उनीहरु गुमनाम छन् । जो अगाडी देखिन्छ, उसैलाई चिन्छन् सबैले । तर ईमान्दारिता पूर्वक काम गरिरहेका कैयौं कर्मशिलहरुलाई समाजले चिन्दैन । न त उनीहरुको श्रमकै सम्मान हुन्छ ।

– जनक थापा, असल शासन

  • ४ जेष्ठ २०७७, आईतवार प्रकाशित

  • Nabintech