सामाजिक जवाफदेहिता अभिबृद्धि गर्दै बास

असल शासन प्रतिनिधि

आ.ब. २०७४, २०७५ मा सम्पन्न  बाँकेको बेलभार स्वास्थ्य चौकीको सामाजिक परीक्षण सहजिकरण गर्दै बासका केन्द्रीय सचिव खुमेश सुवेदी ।

बासले सामाजिक जवाफदेहिता अभिबृद्धि गर्नका लागि सामाजिक जवाफदेहिताका बिभिन्न संयन्त्रहरुको अभ्यास गरिरहेको छ । बासले हाल सम्म २५२ वटा सामाजिक परीक्षण सहजिकरण गरिसकेको छ । संस्थाले ९ वटा स्थानीय निकाय तथा तह, ५ वटा खानेपानी तथा सरसफाइ आयोजना, १४७ वटा स्वास्थ्य संथा, १७ वटा संघ संस्था र २३ वटा बिभिन्न उपभोक्ता समिति तथा सहकारीको सामाजिक परीक्षण गरिसकेको जनाएको छ ।

  • ५ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • Nabintech