चेतना जगाउँदै बास

असल शासन प्रतिनिधि

भ्रष्टाचार बिरुद्ध नाटक मञ्चन गर्दै मन भण्डारी लगाएतका कलाकारहरु ।

नेपालगञ्ज/भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासले बिभिन्न माध्यमबाट सचेतना जगाउँदै आएको छ । भ्रष्टाचार, अनियमितता, ढिलासुस्तिका बिरुद्ध देशभर अभियान सञ्चालन गर्दै आएको बासले अन्याय, अत्याचारको बिरोधका साथै बिभिन्न रोग, संक्रमणका बिरुद्ध सचेतनामुलक नाटक प्रर्दशन गर्दै आएको छ । बासले हाल सम्म बिभिन्न जिल्लाहरुमा ५०० बढि सडक नाटक प्रर्दशन गरिसकेको जनाएको छ ।

  • ५ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • Nabintech