गुजारा टार्न खोज्दै

असल शासन प्रतिनिधि

लक डाउनले सबैलाई प्रभावित बनाएको छ । अझ निम्न र मध्यम बर्गलाई बढि प्रभावित बनाएको छ । आम्दानीका स्रोतहरु अवरुद्ध छन् । यहि परिप्रेक्षमा नेपालगञ्जको बसपार्क बाईपास सडकमा घरको लिंचि बेच्दै एक महिला ।

– जनक थापा, असल शासन

 

  • १२ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • Nabintech