ट्रि गार्ड उठाउँदै उपमहानगर प्रमुख राणा

असल शासन प्रतिनिधि

असल कार्य  :

बुधवार रातीको आँधिहुरीको कारण सडकमा लडेका ट्रि गार्ड उठाएर मिलाउँदै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा । बिकास प्रेमी उपमहानगर प्रमुख राणाबाट यस्तो असल कार्य गर्दै गरेको तस्विर सामाजिक सञ्जालमा भाईल हुनुका साथै व्यापक प्रशंसा भएको छ ।

  • १५ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech