यार्सा टिप्न नपाएपछि भेडाको उन तिर

असल शासन प्रतिनिधि

पटुका बुन्नलाई भेडाको उनको धागो बनाउँदै डोल्पाली महिलाहरु ।
घर खर्चको उपाय : कोरोना भाईरसका कारण सरकारले यार्सा पाइने पाटनहरु बन्द गरेपछी यार्सानैं मुख्य आम्दानीको स्रोत भएका अपर डोल्पाको छार्का ताङ्सोङ गाउँपालिकाका महिलाहरु धमाधम पटुका बुन्दैछन् भने पुरुषहरु चौरी गोठमै बसिरहेका छ्न् । अघिल्ला बर्षहरुमा यहाँका स्थानीयहरु यो समयमा पाटनमा पुगेर यार्सा टिप्न सुरु गरिहाल्थे ।

शव्द/तस्विर : बिनोद शर्मा

  • २० जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • Nabintech