बँदेल मार्ने पासोमा परि युवकको मृत्यु

असल शासन प्रतिनिधि

बँदेल मार्ने पासोमा परि युवकको मृत्यु

नेपालगन्ज । सानो लापरवाहिले ठुलो दूर्घटना निम्त्याउछ यस्तै दूर्घटना बाँकेको राप्ती सोनारी गाँउपालिकामा भएको छ ।
राप्ती सोनारी गाँउपालिका वडा नम्बर २ का २१ बर्षिया तिलक थारुको गय राति माछा मार्न जादा करेन्टलागेर मृत्यु भएको छ । खेतमा आउने जंगलि बँदेललाई मार्ने भन्दै धान बारिमा लगाईएको करेन्टको पासोमा परि थारुको ज्यान गएको हो । यसरी भएको घटनाबारे प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।

  • १६ भाद्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech