मालपोत सेवा भाद्र मसान्त सम्म बन्द

असल शासन प्रतिनिधि

नेपालगन्ज । भाद्र २८ गते ।
नेपालगन्ज स्थित मालपोत कार्यालयले प्रवाह गर्ने सम्पूर्ण सेवा चार दिनका लागि बन्द गरिएको छ ।
प्रमुह मालपोत अधिकृत प्रेम बहादुर दौल्यालद्धारा हस्ताक्षरित सुचनामा कार्यालयले आज एक सूचना जारी गर्दै कार्यालयमा कार्यरत १४ जना कर्मचारीहरुलाई कोरोना पोजेटिभ देखिएकाले कोरोना भाईरसको जोखिमलाई नियन्त्रण गर्न कार्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

  • २८ भाद्र २०७७, आईतवार प्रकाशित

  • Nabintech