रमेश प्रसाईंको लगन जुर्यो

असल शासन प्रतिनिधि

तीन वर्षदेखि रमेशसँग प्रेम सम्बन्धमा रहेकी नन्दाले काठमाडौंमा दृष्टि नामको संस्थामार्फत् अनाथ बालबालिकाको सेवा गर्दै आएकी छिन् । स्नातक अध्ययन गरेकी उनले श्रीलंकामा भएको नेत्रहीनहरुको क्रिकेट प्रतियोगितामा समेत भाग लिएकी थिइन् ।

– जनआस्थाबाट

  • १७ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech