मिस नेपाल वर्ल्डको उपाधि नम्रता श्रेष्ठलाई

असल शासन प्रतिनिधि

काठमाण्डौं । मिस नेपालको अन्तिम प्रतिष्पर्धामा रहेका २० जना प्रतियोगिलाई पछि पार्दै नम्रता श्रेष्ठ मिस नेपाल वर्ल्ड २०२० को उपाधि हात पार्न सफल भएकी छिन् ।

दोश्रो पटक मिस नेपालको प्रतियोगितामा सहभागिता जनाएकी १९ वर्षीय नम्रताले यस बर्षको उपाधी हासिल गरेकी हुन् । प्रतियोगिताबाट मिस नेपाल इन्टरनेशनलको उपाधि सन्ध्या शर्मा, मिस नेपाल सुप्रानेसनलको उपाधि सिमल कनौजिया र मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेका छन् ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech