प्रदेश १ का मुल्यमन्त्री राई बिरुद्ध अविश्वास प्रस्ताव

असल शासन प्रतिनिधि

बिराटनगर / प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध ३७ सांसदले हस्ताक्षर गर्दै अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
कुल ९३ सदस्सीय प्रदेश सभाका ३७ सांसदले अविस्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश १ सरकार अल्पमतमा परेको छ । प्रदेश सभामा नेकपाका ६७ जना सांसद रहेकोमा ३७ जना मुख्य मन्त्री बिरुद्ध गएपछि मुल्य मन्त्री राई अल्पमतमा परेका हुन् । मुख्यमन्त्री राई बिरुद्ध अविस्वास प्रस्ताव गर्ने सांसदले प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरका छन् ।

 

  • १२ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech