बाँकेमा पहिचान खुल्न नसकेका एकको मृत्यु

असल शासन प्रतिनिधि

डुडुवा– नेपालगन्ज डुडुवा गाउँपलिका वडा नम्बर ४ मा पहिचान खुल्न नसकेका एक व्यक्तिको मृत्यु भएको छ । कुखुरा बेचेर घर खर्च चलाउँदै आएका परिचय नखुलेका ती व्यक्तिको बाटोमै निधन भएको हो ।
पहिरन र हुलियाबाट मुसलमान धर्मावलम्बीका देखिने यिनलाई चिन्ने कोही भए  ९८१२४२९९७७ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

  • १६ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech