यस्तो छ कोरोना प्रभावितहरुलाई सहयोग गर्न चाहनेका लागि रिफ्रेन्स लिस्ट

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोरोना प्रभावितहरुको उपचारमा सकस भएपछि सहयोगका लागि अपिल गरिएको छ । सहयोग गर्न चाहने सहयोगी मन भएकाहरुले के र कसरी सहयोग गर्ने भनेर अलमलमा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दे आवश्यकता अनुसारको लिस्ट बनाइएको छ ।

यो लिस्ट अनुसार सहयोग गर्न आग्रह गरिएको छ ।

विस्तृत जानकारी यो लिस्टमा हेर्नुहोला ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech